वरिपरि हिउँ परेपछि काठमाडौं बढ्याे चिसाे, कहाँ कहाँ पर्याे हिउँ ?

87 Hits

काठमाडौं , २३ पुस –

पुसकाे अन्तिम सातामा काठमाडौं वरिपरिका डाँडाहरूमा हिमपात भएपछि काठमाडौं उपत्यकामा ह्वात्तै चिसाे बढेकाे छ । राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र दामनमा हिउँ पर्न सुरू गरेको हाे ।

यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्। 

जल तथा माैैैैस विज्ञान विभागले सोमबार साँझसम्मै राजधानीलगायत पूर्वी नेपालको आकाशमा बादल हुने बताएकाे छ ।

‘भारी वर्षाको सम्भावना छैन, साँझपखपछि बादल हट्नेछ,’ ‘मंगलबार पनि केही पहाडी भू-भागमा बादल लाग्नेछ  तर तराईतिर भने मौसम सफा रहनेछ। विभागकाे भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी