बल्ल पर्याे दामनमा हिउँँ : जाने हाे कि खेल्न

41 Hits

काठमाडौं, २३ पुस ।

काठमाडौंबाट सबैभन्दा नजिक हिउँ खेल्न पाउने ठाउँ हाे मकवानपुरको उत्तरी क्षेत्र दामन । थाहा नगरपालिकामा पर्ने दामनमा अाजबाट हिमपात भएको छ ।

आज विहानैबाट थाहानगरको केहि स्थानहरुमा हिमपात भएको हो ।
जिल्लाको पर्यटकिय स्थलको रुपमा परिचित दामन र सिम्भन्ज्याङ्मा हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपात सुरु भएपछि आन्तरिक र बाह्य पर्यटकहरु हिउँमा खेल्न दामन पुग्ने अपेक्षा गरिएको छ । बर्षेनी हिमपात सुरु भएपछि दामन र पालुङमा पर्यटकहरुको आवतजावत सुरु हुने गरेको छ ।

यद्यपी हिमपातका कारण सर्वसाधारणको जनजिवन भने केहि कष्टकर बनेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी