फाेहाेर पानी प्रशाेधन केन्द्रकाे निर्माण अघि बढ्याे

112 Hits

काठमाडौं, १९ पुस ।

उपत्यकाका नदिहरूमा बग्ने र नागरिकले उपयाेग गरेर बनेकाे सबै फाेहाेर पानी प्रशाेधन गर्नकाे लागि केन्द्र निर्माण हुने भएकाे छ ।

ललितपुरकाे बालकुमारीमा प्रधानमन्त्री केपी अाेलीले केन्द्र काे शिलान्यास गरेका हुन् । खानेपानी मन्त्रालय काठमाडौं उपत्यका खानेपानी लिमिटेड अायाेजना कार्यान्वयन निर्देशनालयकाे अायाेजनामा निर्माण हुन लागेकाे केन्द्र काे शिलान्यास महत्त्वपूर्ण र दूरगामी महत्वकाे रहेकाे प्रधानमन्त्री अाेलीले बताए ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले उपत्यकाको नदीहरूमा सफा पानी बगाउने र देशभरका नागरिकहरूले स्वच्छ पानी खुवाउने सपना अाफ्नाे रहेकाे बताईन् ।

त्यसैगरी ललितपुर उपमहानगरका मेयर चिरिबाबु महर्जनले अाफू विगतमा झैं बागमतिमा हाम फालेर नुहाउन मन लागेकाे बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी