प्रधानमन्त्री ओली बालुवाटारबाट बालकुमारीमा

95 Hits

काठमाडौं, १९ पुस – प्रधानमन्त्री के पी शर्मा ओली अाज बालुवाटारबाट बालकुमारीमा जाँदैछन् ।

फाईल तस्बिर

बालकुमारीस्थित प्रशोधन केन्द्रको शिलान्यास गर्न प्रधानमन्त्री बालकुमारी जाने भएका हुन ।

मेलम्चीको खानेपानी राजधानीमा वितरण भएपछि त्यसबाट अहिले भन्दा निकै ठूलो मात्रामा फोहोर तथा ढल निस्किने भएकोले सो को व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना हुने भएको हो ।

खानेपानी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीका अनुसार, प्रधानमन्त्री आउने कार्यक्रम यसअघि ११ बजे तोकिएकोमा समयतालिका परिवर्तन भएको हो ।

प्रधानमन्त्रीले शिलान्याससँगै सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी