अर्चलबाेट काठमाडौं एकता समाज गठन

147 Hits

काठमाडौं, १८ पुस –

लमजुङ जिल्लाकाे साविक अर्चलबाेट गाविस (हाल दाेर्दी गाउँपालिका वडा नं २) बाट काठमाडौं अाएर विभिन्न पेशा व्यवसायमा सहभागीहरूले अर्चलबाेट काठमाडौं एकता समाज गठन गरेका छन् ।

राजधानिकाे गांगबुमा मंगलबार भएकाे प्रतिनिधिमूलक भेलाले समाजकाे गठन गरेकाे हाे । समाजसेवि पुर्ण बहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न भेलाले निराजन  कुँवरकाे संयाेजकत्वमा एक तदर्थ समिति पनि निर्माण गरेकाे छ । समितिकाे सचिवमा ईश्वर अधिकारी रहेका छन् ।

त्यसैगरि सदस्यहरूमा गणेश थापा, भगवान कुँवर, प्रकाश मरहट्टा, शिव मरहट्टा र रामहरि अधिकारी रहेका छन् ।

भेलाले अागामी माघ १२ गते शनिवार बृहत् बनभाेजकाे कार्यक्रम गर्ने निर्णय पनि गरेकाे अध्यक्ष कुँवरले जानकारी दिए ।

समाजले काठमाडौंमा रहेका अर्चलबाेटबासीबीच एकता निर्माण गर्ने तथा अर्चलबाेटकाे विकास र समृद्विलाई मुल एजेन्डा बनाएकाे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी