कालिकाेटका अग्निपीडितलाई एलअारअाई स्कुलले गर्याे यस्तो सहयाेग

101 Hits

काठमाडौं, १७ पुस –

कालिकोटमा गत साता भएकाे भिषण अागलागीमा खरानी भएका ८० वढि घरका पीडितलाई सहयाेग गर्ने क्रम जारी छ । यसै क्रममा कालीकोटका अग्नी पीडितलाई एलआरआइ स्कुल कलंकी, काठमाडौँले एक लाख ५० हजार बराबरका लत्ताकपडा लगायतका सामग्री सहयोग गरेको छ।

सामग्री हस्तान्तरण गर्दै

सोमबार एलआरआइले एक सय २० थान ब्लाङ्केट, एक सय २० थान झोलासहितका लत्ताकपडा र शैक्षिक सामग्री प्रदान गगरेको हो।

सोमबार एक कार्यक्रमका बीचमा काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला र विद्यालयका संस्थापक शिवराज पन्त कर्णाली जनअधिकार मञ्चका अध्यक्ष तथा समाजसेवी प्रकाश रोकायालाई सम्बन्धित ठाउँमा पुर्याउने जिम्मासहित ती सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संस्थापक पन्तले अाफ्नाे विद्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत सहयाेग गरेकाे र सानाे सहयाेगले जाडाेमा केही राहत मिल्ने अपेक्षा गरेकाे बताए । विद्यालयले यश अघि भुकम्प पीडित , बाढी पीडित र विभिन्न समस्यामा परेका नागरिक र विद्यार्थीलाई सहयाेग गर्दै अाएकाे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी