बारपाकमा प्रभुकाे शाखा : नारायणकाजीले गरे उद्घाटन

122 Hits

गाेरखा, १४ पुस –

गाेरखा जिल्लाकाे बारपाक सुलिकोटगाउँ पालीकामा बैंककाे शाखा स्थापना भएका छन् । नेकपाका प्रबक्ता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबार बैंकका शाखा कार्यालय उद्घाटन गरेका हुन् ।


जिल्लाको बारपाक सुलिकोट गाउँ पालीका स्थित वडा न 1 बारापाक मा प्रभु बैंकको शाखा कार्यालय उदघाटन गरिएको हाे ।
साे अवसरमा शुलिकोट गाउँपालिकाको प्रमुख आदरणीय बिष्णु भट्ट , वडा अध्यक्ष रोसन बिक, राष्ट्रिय पूर्णनिर्माण प्राधिकरणको प्रमुख सुशील ज्ञवाली , प्रभु बैंकका
कार्यकृत अधिकृत अशोक शेरचन लगायत सहभागी थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी