किन मागे प्रधानमन्त्री ओलीले राजपासँग सात दिनको म्याद?

69 Hits

काठमाडौं। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय माग गरेका छन् । मंगलबार बिहान १० बजे बालुवाटारमा बोलाइएको भेटवार्तामा सरकारको तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले राजपाका मागलाई सात दिन भत्रै सम्वोधन गरिने बताए ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले राजपाको माग बमोजिम प्रक्रिया अघि बढाउन सात दिनको समय माग गरेको राजपा महामन्त्री केशव झाले बताए । उनका अनुसार आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओली आश्वसन दिएा छन् । प्रधानमन्त्रीसँगको छलफलपछि आन्तरिक धारणा तय गर्न केहीबेरमै राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी