प्रचण्डलाई बाेल्ने अधिकार छैन : शेेेखर काेईराला

111 Hits

काठमाडौं , ८ पुस –

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेेेखर काेइलालाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाेल्ने अधिकार नभएको बताएका छन् ।

कांग्रेसले हिन्दुराज्यकाे एजेन्डामा अगाडि बढेमा कांग्रेस सकिने अभिव्यक्ति दिएकाेप्रति अाक्रामक ढंगले प्रस्तुत भएका काेइरालाले कान्तिपुर रेडियोसँग कुरा गर्दै उनले त्यस विषयमा अाफू प्रचण्डसँग बहस गर्न तयार रहेकाे बताए ।

उनले प्रधानमन्त्री केपी अाेली क्रिश्चियन अाईएनजिअाेकाे कार्यक्रममा तीन दिन सम्म हाेटलमा बस्ने कार्य मुलुकको हितमा नभएकाे र अापत्तिजनक भएकाले प्रचण्डले त्यस बारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी