धनगढीका रबी अाेड बने नेपाल अाईडल २ काे विजेता, भए भावुक

215 Hits

काठमाडौं, ६ पुस –

नेपाल अाइडल २ काे विजेता धनगढीका रबी अाेड बनेका छन् । एपीवान टेलिभिजनले सञ्चालन गरेकाे रियालिटि शाे नेपाल अाईडल सिजन २ काे प्रतिस्पर्धामा सबैलाई पछाडि पार्दै उनी बिजेता बन्न सफल भएका हुन् ।

उनी धनगढीमा रहेकाे गरीब र साधारण परिवारका व्यक्ति हुन् । उनले सबैभन्दा धेरै भाेट ल्याएर विजयी भएका हुन् । उनले अाईडलमा विजयी भएपछि एउटा कार सहित २२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

उनी विजयी भएपछि भावुक बन्दै याे जीत सबै नेपालीको जीत भएकाे प्रतिक्रिया दिएका छन् ।

Nepali reality television singing competition Nepal Idol is part of the Idols franchise created by Simon Fuller and owned by 19 Entertainment and FremantleMedia.

The judges are Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad Baskota. Season 2 of Nepal idol has started with bang on AP1 television. Here is a live video of Nepal idol Grand Finale video. Nepal idol finalist Ravi Oad has became the second Nepal idol. He got emotional after winning Nepal idol title.

He was choosen by most of the nepali citizens from allover ghe world snd got more votes among all. He is from poor and discriminates dalit family at dhangadi, far western Nepal .

A cheerful moment is spreading all over the Nepal and mainly in Western nepal. A big congratulations to Mr Rabi and all thd winners of Nepal Idol -2.

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी