विश्वकप २०२२ को लागि कतारले बनायाे यस्ताे रंगशाला

90 Hits

काठमाडौं, १ पुस ।
आगामी विश्वकप कतारमा सन् २०२२ मा हुँदैछ । समुन्द्री किनारमा रहेको सानो मुलुक कतारले विश्वकपको लागि ठूलो तयारी गरिसकेको छ । नोभेम्बर २१ बाट सुरू हुने फिफा विश्वकपका लागि मैदान तयार गरिरहेको छ । अन्य देशमा सम्पन्न वर्ल्डकपभन्दा कतार वर्ल्डकप आकर्षक हुने समाचार एजेन्सीहरुले जनाएका छन् ।

कतारले विश्वकपको लागि बनाइएको रंगशालाको डिजाइन सार्वजनिक गरेको छ । उद्घाटन र फाइनल खेल हुने रंगशाला ‘लुसेल’ रंगशालाको डिजाइन सार्वजनिक गरिएको हो।

कतारको राजधानी दोहाबाट करिब १५ किमी टाढा रहेको लुसेल सिटीमा निर्माणाधिन उक्त रंगशाला रहेको छ । यस रंगशालामा ८० हजार दर्शक अट्नेछन् ।
कतारले उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको यस रंगशालाको ९० प्रतिशत काम सकिएको दावी गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी