टंक बुढाथोकीको रातो गलबन्दी (भिडियोसहित)

35 Hits

काठमाडौं, २१ मंसिर ।
नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिमले इशारा गरेको सुहाको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ ।
नायिकाहुँदै पछिल्लो समय गायन क्षेत्रमा पनि चर्चा कमाउँदै गरेकी छन् सारिका घिमिरे भने पछिल्लो समय चर्चामा रहेका गायक हुन टंक बुढाथोकी । ‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ टंक र सारिकाले भने ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी