सरकारी निर्णय : पेट्रोल र डिजेलमा २/२ रूपैयाँ मूल्य घट्याे

37 Hits

काठमाडौं , १७ मंसिर –

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ।

नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २।२ रुपैयाँ घटाउने निर्णय गरेको हो। मुल्य समायोजन प्रणाली अनुसार मुल्य घटाईएकाे अायल निगमले जनाएकाे छ । नयाँ मूल्य साेमबार राति १२ बजेपछि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी