प्रम ओली एक लाख डलरसहित सम्मानीत, पैसा राज्यकोषमा दिने ओलीको घोषणा

34 Hits

काठमाडौं, १७ मंसिर –

प्रधानमन्त्री केपी शर्मा अाेली एक कराेडकाे पुरस्कार राशीसहित सम्मानित भएका छन् । विवादित मानिदै अाएकाे कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको अन्तिम दिन अाइतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई  ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएकाे हाे ।

युनिभर्सल पिस फेडरेसनले आयोजना गरेकाे कार्यक्रमकाे समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित प्रमाण पत्र र १८ ताेला सुनद्वारा बनेकाे अवार्ड दिएर सम्मान गरिएकाे थियाे । संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री अाेलीलार्इ अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।

उनलार्इ देशमा सुशासन, शान्ति स्थापनाकाे प्रकृया पूरा गरेकाे भन्दै सम्मान गरिएकाे हाे । पुरस्कार पाएपछि प्रधानमन्त्री अाेलीले अाफूले व्यक्तिगत रुपमा पाएकाे रकम युवा तथा बालबालिकाकाे हितका लागि काेष स्थापना गरी खर्च गर्ने बताएका छन्  ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी