सचेत हुनुस् ! उच्च भेगमा हिमपात हुँदैछ

35 Hits

काठमाडौँ, १६ मंसिर—
हिउँसँग खेल्न मजा लाग्छ । तर त्यही हिँउमा दैनिकी चलाउन बाध्य नागरिकलाई भने हिमपातले जिवन अत्यन्त कष्टकर बनाउँछ । मौसम विज्ञान विभागले मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने र उच्च भेगमा आजबाट हिमपात हुने जनाएको छ ।

महाशाखाले शनिवार आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औंल्याएको छ ।

शनिबारदेखी उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपात शुरु भएको छ । रातीदेखि नै पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदली भइसकेको छ । आज पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

उच्च हिमालि भेगमा हिमपात हुने भएपछि पर्यटकहरु र पैदल यात्रीहरु बढि प्रभावित हुने निश्चित छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी