प्रदेश ३ का मुख्यमन्त्रीले यसाे गरेपछि भयाे हंगामा

117 Hits

काठमाडौं, १२ मंसिर —

प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।

यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् ।  प्रदेशको नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छ। याे काममा अष्ट्रेलियाकाे डिपार्टमेन्ट अफ फरेन अफेयर्सको पैसा खर्च भईरहेको छ ।

उसले एसिया फाउन्डसेनमार्फत लगानी गरेको छ । डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो । यसअन्र्तगत विदेशमन्त्री, व्यापार, पर्यटन रगानीमन्त्री तथा विकास संहायकमन्त्री रहन्छन् ।

संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएका अन्नपुर्णपोष्टमा  खबर छ ।

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी