७० कराेड शेयर किर्ते गर्ने ११ कर्मचारीबिरुद्ध मुद्दा दायर

103 Hits

काठमाडौं, १२ मंसिर —

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुद्वा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Loading...

Related News

CIAA can probe Pathak corruption case – Attorney general

Kathmandu, 19 Feb- The Office of the Attorney General on Monday swiftly responded to the Commission for Investigation of Abuse…

भ्रष्टाचारी अख्तियार आयुक्त पाठकलेे राजिनामा नदिए महाअभियाेग लगाईने

काठमाडौं , ३ फागुन – घुस लिएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दलले महाअभियोग लगाउने…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी