नेकपाका असन्तुष्ट २२ केन्द्रीय सदस्य खुमलटारमा प्रचण्डसंग बैठक बस्दै

56 Hits

काठमाडौँ । केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा बैठक बोलाएकका छन् ।

छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए। केन्द्रीय सदस्य डा. बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न आज दिउसो २ बजे खुमलटारमा ती केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी