जनकलाकार खुशीराम पाख्रिनकाे स्मृति : जनमनमा उत्तिकै प्रिय
जनकलाकार खुशीराम पाख्रिनकाे स्मृति : जनमनमा उत्तिकै प्रिय
काठमाडौं, ५ मंसिर ।
जनकलाकार खुशिराम पाख्रिन हामीबिच छैनन् । चितवन स्थायी घर भएका पाख्रिन चितवनमै निर्वाचन प्रचार अभियानका क्रममा अाजकै दिन एक वर्ष अगाडि कार्यक्रममा गाउँदा गाउँदै ढलेका थिए ।
जनताका प्रिय गायक र नेता पाख्रिन गितकार र संगितकार पनि थिए । माअाेवादिका केन्द्रीय सल्लाहकार रहेका उनी पुर्व सभासद समेत हुन् ।
उनकाे निधाले नेपालकाे प्रगतिशील साहित्य र संगितमा अपुरणिय क्षति पुगेकाे छ । अाज उनकाे स्मृतिमा चितवनलगायत देशका विभिन्न भुभागहरूमा विविध कार्यक्रम अायाेजना गरिएका छन् ।
शाेषित पीडितका अाशा र भराेसाका प्रिय कलाकार खुशिराम पाख्रिनप्रति भावपुर्ण श्रद्धाञ्जली ।