जनकलाकार खुशीराम पाख्रिनकाे स्मृति : जनमनमा उत्तिकै प्रिय

56 Hits

जनकलाकार खुशीराम पाख्रिनकाे स्मृति : जनमनमा उत्तिकै प्रिय

काठमाडौं, ५ मंसिर ।

जनकलाकार खुशिराम पाख्रिन हामीबिच छैनन् । चितवन स्थायी घर भएका पाख्रिन चितवनमै निर्वाचन प्रचार अभियानका क्रममा अाजकै दिन एक वर्ष अगाडि कार्यक्रममा गाउँदा गाउँदै ढलेका थिए  ।

जनताका प्रिय गायक र नेता पाख्रिन गितकार र संगितकार पनि थिए । माअाेवादिका केन्द्रीय सल्लाहकार रहेका उनी पुर्व सभासद समेत हुन् ।

उनकाे निधाले नेपालकाे प्रगतिशील साहित्य र संगितमा अपुरणिय क्षति पुगेकाे छ । अाज उनकाे स्मृतिमा चितवनलगायत देशका विभिन्न भुभागहरूमा विविध कार्यक्रम अायाेजना गरिएका छन् ।

शाेषित पीडितका अाशा र भराेसाका प्रिय कलाकार खुशिराम पाख्रिनप्रति भावपुर्ण श्रद्धाञ्जली ।

 

Loading...

Related News

माथि पुग्न सजिलो छ, तर टिकिरहन गाह्रो छ : प्रचण्ड

काठमाडौं, २३ मंसिर– नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही पनि माथि चढ्ने कुरा सामान्य भएको तर चुचुरोमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी