नेविसंघको अायु दुई महिना थपियाे, पाैडेल पक्षकाे चर्काे विराेध

47 Hits

काठमाडौं, २ मंसिर ।

नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघको अायु दुई महिना थपिएको छ ।

अाज बसेकाे नेपाली कांग्रेस केन्द्रीय कार्यालयकाे बैठकले नेविसंघको महाधिवेशन गर्ने म्याद दुई महिना थप्ने निर्णय गरेकाे हाे । उक्त निर्णयमा पाैडेल पक्षले चर्काे विराेध गरेकाे छ ।

कांग्रेस घर झगडा : नेविसंघले आज पनि धर्ना दिने, बैधानिकता आजबाट सकिँदै

यश सँगै नेविसंघको महाधिवेशन दुई महिना धकेलिएको छ भने पार्टी भित्रकाे विवाद झन् बढ्दै जाने संकेत देखिन्छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी