यी हुन् सबैभन्दा धेरै कर तिर्ने करदाता : सूर्य नेपाल पहिलो

101 Hits

काठमाडौं, २ मंसीर –

नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ। उत्पादनमूलक उद्योगमा हिमाल पावर कम्पनीले सबैभन्दा धेरै कर तिरेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

व्यक्तिगततर्फ सबैभन्दा बढी करतिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्। सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ।

Loading...

Related News

प्रदेश ४ : श्रोतमा धनी तर विकासमा पछाडि ! कसरी होला विकास

जीवन बस्नेत काठमाडौं, बैसाख नेपालका संघिय संरचना अनुसारको प्रदेश नं ४ प्राकृतिक श्रोतले हराभरा छ । जलश्रोत र जंगल तथा…

ऊर्जामा १ खर्ब ५ अर्ब रुपैयाँ अमेरिकी लगानी प्रस्ताव

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी