पत्रकार देवकोटामाथि सांघातिक अाक्रमण, गम्भीर घाइते

102 Hits

बाँके, २९ कात्तिक –

पत्रकार तथा रेडियोकर्मी देविराम देवकोटामाथि सांघातिक अाक्रमण भएकाे छ ।

बिहीबार बाँकेकाे कोहलपुर बसपार्कमा उनिमाथि अाक्रमण भएकाे हाे । अाक्रमणबाट देवकोटाकाे टाउकोमा गम्भीर चाेट लागेकाे छ ।

रेडियाे थाहामा कार्यरत पत्रकार देविराम देवकाेटा माथि अाज  बेलुकी यातायात ब्यवसायीले अाक्रमण गरेकाा हुन् ।

उनिमाथीकाे अाक्ररमणकाे चाैतर्फी भर्त्सना भएकाे छ । क्रान्तिकारी पत्रकार संघका महासचिव विष्णु सापकोटाले देवकोटा  घाईते हुनुभएकाे खबरले दुखि बनाएकाे  बताएका  छन् । उनले अाक्रमणकाे भत्सना गर्दै,सहकर्मी देवकाेटाकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्नुका साथै अाक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन्  ।

हामी पनि उक्त कायरतापूर्ण अाक्रमणकाे भर्त्सना गर्दै तत्काल दाेषीमाथी कडा भन्दा कडा कारबाहीको माग गर्दछाैं ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी