सुदरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ साेडारी बर्खास्त 

62 Hits

काठमाडौं, २७ कात्तिक –

सुदरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोराडी बर्खास्त भएका छन्

सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीले अहिले बेलुकी ४ बजे सपथ लिने कार्यक्रम छ । सुवेदी कैलाली ४ (ख) बाट निर्वाचित सांसद हुन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी