सांसद देब गुरुङको विकास कोषको रकम पुर्वाधार विकासमा मात्रै

83 Hits

लमजुङ्ग, २७ कात्तिक ।
नेकपाका मुख्य सचेतक तथा लमजुङ प्रतिनिधि सभा सदस्य देब प्रसाद गुरुङले आफ्नो विकास कोषमार्फत प्राप्त हुने रकम पुरै पुर्वाधार विकासमा मात्रै विनियोजन गरेका छन् ।
सांसद गुरुङ्ग र राष्ट्रिय सभा सदस्य  दिपा गुरुङले सयुक्त्त रुपमा स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाँडफाड गरेका हुन् ।

जस अनुसार सडक निर्माणमा कुल बजेटको ६५।७५५ ९अर्थात् २ करोड ६३ लाख०, जिल्लास्तरिय खेलमैदान निर्माणमा ७।२५५ ९२९ लाख०, भौतिक पूर्वाधार ९स्वास्थचौकीरविद्यालय कम्पाउण्डिङरआमा समुह भबन० निर्माणमा २६५ ९१ करोड ४ लाख० र निर्देशिका र नियमानुसार स्थानीय प्रशासनिक खर्चमा कुल बजेटको १५ ९४लाख० बजेट बिनियोजन गरिएको छ ।

संसदले तोकेको मापदण्ड अनुसार नै पुरै रकम पुर्वाधार विकासमा विनियोजन गरिएको सांसद गुरुङ्गले बताए । उनका अनुसार पुर्वाधार विकासमा मात्रै उत्त रकम खर्च गर्न पाउने प्रावधानले गर्दा त्यसो गरिएको हो । जिल्लाका ८ वटा स्थानिय तहको सिफारिस, जिल्ला स्थित राजनीतिक दल र पार्टीका नेताहरुको आग्रह र सिफारिसलाई प्राथमीकता क्रम निर्धारण गरी बजेट विनियोजन गरिएको हो । -हेर्नुहोस विनियोजित बजेटको खाका


साना र टुक्रे योजनाहरुमा कनिका छरेको जस्तो बजेट हाल्दा परिणाम देखिने गरी काम नहुने भएकाले १० लाख भन्दा कम बजेट विनियोजन नगरिएको उनले बताए ।

Loading...

Related News

अनेक प्रतिकूलता र घेरावन्दीका बाबजुद सरकारले सक्नेजति गरेकै छ : गुरुङ

काठमाडौं, २० असोज । सत्तारुढ नेकपाका संसदिय दलका प्रमूख सचेतक एवं स्थायी समिति सदस्य देव प्रसाद गुरुङले सरकारले सक्नेजति राम्रो…

नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चको शुभकामना कार्यक्रम असोज २० मा

काठमाडौं, १९ असोज । सत्तारुढ नेकपा सम्वद्ध लमजुङ काठमाडौं सम्पर्क मञ्चले दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी