भाईरल जोडी विष्ट दम्पत्तीको म्युजिक भिडियो सार्वजनिक

28 Hits

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमा भाईरल जोडिको रुपमा परिचित भएका बखत विष्ट र प्रतिभा चौधरी विष्टको जोडीद्धारा अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कमाउनु छ’ बोलको राष्ट्रिय गीतमा विष्ट दम्पत्तीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् ।

कृष्णराज गीरीको आवाजमा रहेको राष्ट्रिय गीतको म्युजिक भिडियोमा विष्ट दम्पत्तीले जीवन्त अभिनय गरेका छन् । गीतको शब्दरचना स्वयम बखत विष्टकै रहेको छ । विनायक केटूको संगीतमा कृष्णराज गीरी, बखत विष्ट, प्रतिभा विष्ट र कविर खड्काले अभिनय गरेका छन् ।
नविन पन्तले निर्देशन गरेको म्युजिक भिडियोमा राजेश राईले छायांकन गरेका छन् । आफ्नै देशमा केहि गर्न सकिन्छ । किन बगाउनु प¥र्यो रगत पसीना विदेशैमा भनेर नेपालीहरुलाई आफ्नै देशका लागि केहि गर भन्ने सन्देश दिइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी