वामपन्थी नेता पद्य्मरत्न तुलाधरको निधन

53 Hits

मानवअधिकारवादी एवं वामपन्थी नेता पद्य्मरत्न तुलाधरको आज दिउँसो निधन भएको छ । थापाथली स्थित नर्भिक अस्पतालमा उपचारत तुलाधरको आज निधन भएको छ । मस्तिष्काघात भएका तुलाधरलाई कार्तिक ९ गते माइतिघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरिरलाई केही समयका लागि उहाँको निवासमा राखिनेछ । वामपन्थी तुलाधरको  नेपाली राजनीतिक आन्दोलनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी