अब भारत हुँदै तेस्रो मुलुक जान खाेज्नेहरू हाेसियार ! यस्ताे अायाे खबर

140 Hits

काठमाडौं, १८ कात्तिक –

तपाईं भारत हुँदै कुनै तेस्रो मुलुकमा जान खाज्दै हुनुहुन्छ भने हाेसियार ! अब भारत हुँदै तेस्रो मुलुक जाँदा कडा नियम पालना गर्नुपर्ने भएकाे छ ।

भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ ।

नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ ।

सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो ।
अहिले युरोप, अमेरिका, अस्टे«लिया जानेले पनि एनओसी बुझाएर मात्रै जहाजमा उड्ने अनुमति पाउँछन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

Loading...

Related News

भारतीय सेनाका २ लडाकु जहाज खसाल्याैं – पाकिस्तान

काठमाडौं, १५ फागुन – भारत र पाकिस्तान तनावपूर्ण युद्वमा हाेमिएका छन् । भारतले हिजाे पाकिस्तानी सिमा रेखाभित्रै पसेर १ हजार…

पाकिस्तानमा बम अाक्रमणमा ३०० अातंककारी मारिए – भारत, ४ रूख ढलेछन् – पाकिस्तान

काठमाडौं, १४ फागुन – भारत र पाकिस्तान अन्ततः विवादबाट युद्वतर्फ धकेलिएका छन् । काश्मिर पुलवा हमलाको बदला लिँदै भारतीय वायुसेनाले मंगलबार…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी