उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्य लाभपछि डिस्चार्ज

137 Hits

काठमाडौं, १७ कात्तिक –

उर्जा मन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिबार विहान ११:३०मा डिस्चार्ज भएकाे सचिवालयले जनाएको छ ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका उनी शुक्रबार छातिमा समस्या भएपछि राती ११ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएका थिए ।

Loading...

Related News

माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना…

बंगलादेशी राजदूतले भनिन् -नेपालमा लगानी गर्न इच्छुक छौं

काठमाडौं, १२ चैत । बंगलादेशकी राजदूत मस्फी विन्ते सम्सले बंगलादेश सरकार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । उर्जा,जलस्रोत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी