नेता अनन्तको स्वास्थ्य अवस्था बुझन नेकपा महासचिव पौडेल नर्भिकमा

179 Hits

काठमाडौं, १७ कात्तिक
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव विष्णु पौडेल नभीृक अस्पताल पुगेका छन् ।
नेकपाका स्थायी समिति सदस्इ समेत रहेका प्रभावशाली युवा नेता अनन्त छातीमा समस्या आएपछि शुक्रबार राती नर्भीक अस्पतालमा भर्ना भएका थिए ।
महासचिव पौडेलले अस्पतालमा उपचाररत नेता तथा मन्त्री पुनको स्वास्थय अवस्था र उपचारको अवस्था बारे जानकारी लिएका पुनको सचिवालयले जनाएको छ ।
मन्त्री पुनको सबै रिपोर्टहरु सामान्य रहेको भएतापनि डिस्चार्ज भने गरिएको छैन ।

उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

Loading...

Related News

माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना…

बंगलादेशी राजदूतले भनिन् -नेपालमा लगानी गर्न इच्छुक छौं

काठमाडौं, १२ चैत । बंगलादेशकी राजदूत मस्फी विन्ते सम्सले बंगलादेश सरकार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । उर्जा,जलस्रोत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी