उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं, १६ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् । नेकपाका स्थायी सदस्य समेत रहेका मन्त्री पुनको छातीमा दुखाई बढेपछि शुक्रबार राती ११ बजेतिर नर्भीक अस्पतालमा पुर्याइएका थिए । नर्भिकमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा यादव भट्टसहितका चिकित्सक जुटेका थिए । अस्पतालमा उनको स्वास्थ्य … Continue reading उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य