उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

91 Hits

काठमाडौं, १६ कात्तिक ।
उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् ।


नेकपाका स्थायी सदस्य समेत रहेका मन्त्री पुनको छातीमा दुखाई बढेपछि शुक्रबार राती ११ बजेतिर नर्भीक अस्पतालमा पुर्याइएका थिए ।
नर्भिकमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा यादव भट्टसहितका चिकित्सक जुटेका थिए ।
अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा मुटुको सबै रिपोर्टहरु समान्य आएको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन् ।
उनले लेखेका छन्-

‘छातिमा सामान्य समस्या देखिएपछि माननीय उर्जामन्त्री वर्षमान पुन नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँको उपचार डाक्टर यादव भट्टको टिमले गरिरहेको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदंछु ।’

Loading...

Related News

उर्जामन्त्रीले भने-‘बुढिगण्डकी आयोजना जसरी पनि बनाउछौँ, ढुक्क भए हुन्छ’

काठमाडौं, चैत उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन अनन्तले बुढिगण्डकी आयोजना कुनै पनि हालतमा सम्पन्न गरिछाड्ने बताएका छन् । बूढीगण्डकी…

नाफाको बाँकी जिवन पनि राष्ट्र र जनताको पक्षमा समर्पित गर्छु– वर्षमान पुन ‘अनन्त’

एमाओवादीका सचिव एवं पुर्र्व अर्थमन्त्री वर्षमान पुन अनन्त अत्यन्त क्रियाशील युवा नेता हुन् । वंशाणुुगत जण्डीस र टक्सीक हेपाटाइटिसबाट ग्रस्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी