मलेसियासँगकाे श्रम सम्झौता कार्यन्वयनमा यस्ताे अायाे समस्या

463 Hits

काठमाडौं, १६ कात्तिक –

नेपाल मलेसिया श्रम समझदारी तत्काली कार्यान्वयन गर्न अप्ठेरो परेको छ । मलेसियामा राेजगारीकाे लागि युवाहरूले शुल्क तिर्नु नपर्ने गरि भएकाे ऐतिहासिक सम्झौता कार्यन्वयन हुने अाशमा उत्साहित युवाहरू यश खबरबाट दुखी बनेका छन् ।

नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारे को मुद्धा र वैदेशिक रोजगारी व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो ।

मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भईरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ ।

नेपाल सरकारको असहमति रहँदारहँदै भिसा प्रक्रियाका लागि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठउँदै आएको थियो ।

यसलाई ठगी भन्दै श्रम मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरेको थियो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Loading...

Related News

विदेशकाे काेमामा रहेका २८ नेपालीको उपचार नेपालमै गर्ने सरकारकाे निर्णय

काठमाडौँ, १० असार । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको…

रोजगारीको लागि मलेसिया जाँदा पैसा तिर्नु नपर्ने : यस्ता छन् सहमतिका बुँदाहरु

काठमाडौँ, १३ कात्तिक — अब नेपाली युवाहरुले रोजगारीका लागि मलेसिया जाँदा शुल्क तिर्नु नपर्ने भएको छ । श्रम मन्त्री गोकर्ण विष्टको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का