पिच शुरू भयाे भैरहवा विमानस्थल, पर्यटनमन्त्रीले गरे शुरूवात

198 Hits

भैरहवा, १३ कात्तिक  ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे रनवे (धावनमार्ग) अाजबाट पिच गर्न सुरू गरिएकाे छ । चिनियाँ र नेपाली कामदारले रनवेकाे पिच कार्य धमाधम गरिरहेका छन् ।

पिच गर्ने काम ४ देखि ६  दिनमा सम्पन्न हुने बताइएकाे छ । अागामी सन् २०१९ काे अगष्टबाट विमानस्थलकाे सबै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

तीन किलोमिटर रहेकाे धावन मार्गकाे पिच गर्न कार्य दैनिक बिहान ६ बजेदेखि राति १२ बजेसम्म भइरहेको अधिकारीले बताए । उनका अनुसार विमानस्थलकाे निर्माणमा ७० जना चिनयाँ कामदार तथा १३० जना नेपाली कामदार गरी २०० जना कामदार खटाइएकाे छ ।

विमानस्थल निर्माणकाे ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपालकै स्थानीय ठेकेदारले लिएर काम गरिरहेका छन् । विमानस्थलको कन्ट्रोल टावरकाे कामलगायत अन्य कार्य ७० सम्पन्न भइसकेकाे जनाइएकाे छ ।

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी