प्रधानमन्त्रीलाई भेटे प्रचण्डले, छातीमा संक्रमण, अन्य अवस्था सामान्य

74 Hits

काठमाडौं, १२ कात्तिक –

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी अाेलीकाे स्वास्थ्य अवस्था बुझ्न अर्का अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल पुगे ।

साेमवार विहान अध्यक्ष प्रचण्ड सहित नेताहरू माधव नेपाल, झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लयायत मनमाेहन कार्डिअाेलाेजी पुगेर अाेलीकाे स्वास्थ्य अवस्थाकाे जमानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. सायमीले बताए ।

अस्पतालले अाेलीकाे छातिमा संक्रमण देखिएकाे र अन्य अवस्था सामान्य रहेकाे जानकारी प्रेस वक्तव्यमार्फत गराएकाे छ ।

Loading...

Related News

नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरको एकैदिन सरुवा, को कहाँ ?

काठमाडौं, १ मंसीर नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत…

आइजिपी खनाल दुबईमा, यस्ता छन् भ्रमणका एजेण्डा

काठमाडौं, १ मंसीर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युनाइटेड अरव इमिरेटसको दुवई प्रस्थान गरेका छन् । दुबईमा इन्टरपोल महासचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी