नेपाल प्रहरीले शुरु गर्यो समुदाय-प्रहरी साझेदारी अभियान

113 Hits

काठमाडौं, ११ कात्तिक ।
नेपाल प्रहरीले समुदायसँग साझेदारी कार्यक्रम शुरु गरेको छ । जनस्तरमा आलोचना र टिप्पणीहरु बढिरहेका बेला प्रहरीले ती टिप्पणी र आलोचनालाई रचनात्मक कार्य र सम्वन्धद्धारा बदला दिनको लागि अभियानको शुरुवात गरेको हो ।


शान्तिपूर्ण र समाज र सुसंस्कृत मानसिकताबाट अपराधको न्युनिकरण मात्रै होइन निराकरण नै गर्न सकिन्छ भन्ने मान्यतामा आधारीत भएर यो अभियानको शुरुवात गरिएको प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले बताएका छन् ।
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ अभियानको शुरुवात गरिएको हो । शान्तिपूर्ण र सुरक्षीत समाजका लागि समुदाय प्रहरी साझेदारी भन्ने यसको मुख्य थिम रहेको छ । यस अभियानमा नेपाल प्रहरीले सबै स्थानिय तह, समुदाय, सामाजिक संस्था र विद्यालयहरुसँग सहकार्य गरी कार्यक्रम गर्नेछ ।
यस अभियानमा प्रशिक्षण, तालिम, अन्तरक्रिया, छलफल र विभिन्न नाटकहरु पनि प्रदर्शन गरिनेछ ।

 

Loading...

Related News

आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

काठमाडौं, २१ मंसिर- प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले…

डिस्को समाजलाई पच्दैन, डिस्टर्ब गर्नेलाई ठाउँको ठाउँ कारवाही : महानिरीक्षक

चितवन, १७ मंसिर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने बताएका छन् । ‘हाम्रो सामाजिक…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी