पोखरा पुग्यो आइसिसी विश्वकपको ट्रफी, सन्दीपले लगे मैदानमा

47 Hits

पोखरा,१० कार्तिक ।
आइसिसी विश्वकपको ट्रफी आज पोखरा ल्याइएको छ । ट्रफी टुर कार्यक्रमअन्तर्गत आज पोखरामा ट्रफी सार्वजनिक कार्यक्रम हुँदैछ ।

पोखरा प्रिमियर लिगको खेल भइरहेको पोखरा रंगशालामा यो विश्वकप ट्रफी पुर्याइएको हो । नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले ट्रफी मैदानमा लगेका हुन् ।

अघिल्लो दिन काठमाडौं ल्याइएको ट्रफी आज बिहानै पोखरा लगिएको हो । काठमाडौंमा ट्रफी स्वयम्भूमा राखिएको थियो ।

आज पोखरा रंगशालामा केही समय प्रदर्शनीमा राखेर ट्रफीलाई आजै दिउँसो फेवा तालमा रहेको ताल बाराहीमा राखिने आइसिसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी