रहेनन् काँग्रेस नेता चक्र बास्ताेला

52 Hits

काठमाडौं, २७ असाेज ।

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अाज  निधन भएको छ । छ वर्ष देखि थलिएका नेता बास्ताेलाकाे राजधानीकाे बाँसबारीस्थित न्युराे अस्पतालमा निधन भएकाे हाे ।

न्यूरो अस्पतालले नेता बाँस्तोलालाई क्लिनिकल्ली डेथ भएकाे जनाएकाे छ तर खुमलटारस्थित बाँस्तोला निवासले भने उहाँको निधनबारे आधिकारिक पुष्टि गरेकोे छैन ।

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता बाँस्तोलाको क्लिनिकल्ली डेथ भएको  न्यूरो अस्पतालले जनाएको हाे  ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात भएको थियाे ।

काँग्रेस भित्रका ईमानदार र अादर्श नेताकाे रूपमा परिचित बास्ताेलाकाे निधनले काँग्रेसलाई अपुरणिय क्षति भएकाे छ ।

Loading...

Related News

नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट

काठमाडौं । नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट लेखेका छन् । नेपाली काँग्रेसको…

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, मिलाउला त नेविसंघकाे विवाद ?

काठमाडाैं, २१ असाेज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । समसामयिक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी