कहिले हाेला नेकपाकाे तल्ला कमिटीमा एकीकरण ?

56 Hits

काठमाडौ, २७ असाेज ।

नेकपाकाे माथिल्लो कमिटिमा एकीकरण भएतापनि तल्ला कमिटीमा एकीकरण हुन सकेकाे छैन । तल्लाे कमिटीकाे एकीकरण दशैं अगाडि नै हुने भनिएपनि दशैले छाेपिसक्दा यसकाे कुनै गुन्जायस छैन ।

तल्लो कमिटीकाे एकीकरणकाे लागि बस्ने भनिएकाे सचिवालय बैठक लगातार सरिरहेकाे छ । दशै अगाडि बैठक नवस्ने र कात्तिक ४ गतेमात्रै ठक बस्ने बताईएकाे छ ।

सचिवालय बैठक सरिरहेपछि प्रदेश ४ ले जिल्ला र स्थानिय तहमा पनि संयन्त्रलाई पार्टीको काममा सकृय बनाएकाे छ ।

अाज शुभकामना व्यक्त गर्ने विभिन्न कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्डले पनि तल्लो कमिटीको एकीकरण दशैं पछि हुने बताएका छन् ।

एकीकरण किन ढिला भएकाे भन्ने विषयमा विभिन्न आंकलन भएतापनि तल्ला कमिटीको एकीकरणमा देखिएकाे ढिलाढालाले कार्यकर्तामा उत्साह ल्याउन सकेकाे देखिँदैन ।

 

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी