नेपाली गीतले राख्यो नयाँ विश्व किर्तीमान

53 Hits

काठमाडौं, २७ असोज ।
‘जोगाउँ जल जमिन जंगल यहि हो हाम्रो धन नयाँ नेपालको संकल्प’
बिश्वमै पहिलो पटक ३६५ जना नेपाली गायक-गायिकाहरुले गाएको गीतलाई नयाँ विश्व किर्मिमानि गीतको रुपमा दर्ज गरिएको छ । जल,जमीन,जंगल जोगाउने अभियान स्वरूप, मिलानाकोली नाम दीईएको उक्त गीतका गायक गायिकाहरुलाई काठमाण्डौमा एक औपचारिक समारोहका बिचमा विश्व किर्मिमानिको प्रमाणपत्र बितरण गरिएको छ।


मिलानाकोली अभियन्ता गायक,संगीतकार निपेश ढाकाको अगुवाईमा एकैदिन,एकै पटक, रेकर्ड गरिएको उक्त्त गीतमा राष्ट्रकबि माधब घिमिरेले समेत स्वर दिनु भएको छ।


नयाँ विश्व किर्मिमान कायम गरेको उक्त्त गीतलाई किर्तिपुरस्थित क्रिकेट मैदानमा ३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएका थिए।


दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रेकर्डिस्ट प्रकाश खरेलले एकै पटक रेकर्ड गरेका हुन्।

(गीतको केहि अंश)

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी