नुवाकोटमा र सिन्धुलीमा बस दुर्घटना : ३ को मृत्यु, ११ गम्भीर घाइते

42 Hits

काठमाडौं– नुवाकोट र  सिन्धुलीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् । नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

यसैगरी  सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु ६ जना गम्भीर घाइते भएका छन् । ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको  हो ।

प्रहरीका अनुसार बस सडकबाट करीब ३०० मिटर तल खसेर टुक्राटुक्रा भएको छ । बसमा जम्मा ८ जनामात्रै सवार रहेको रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी