कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने

30 Hits

काठमाडौं- नेपाली कांग्रेसले बडादसैंको अवसर पारेर कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । उपत्यकाका तीनै जिल्लासहित केन्द्रमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान आयोजना गरिने कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए ।  कांग्रेसले प्रत्येक वर्ष दसैंका अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी