राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले दिइन् राजीनामा, सबै चकित

70 Hits

काठमाडौं, २४ असोज

संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिएकी छिन् । सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रुपमा कार्यरत हेलीको आकस्मिक राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकृत गरिदिएका छन् ।

राजीनामाबारे विस्तृत तथ्य बाहिर नआएपनि राष्ट्रपति ट्रम्प र हेलीबीच ओभल कार्यालयमा भेटघाट भएको अमेरिकी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साउथ क्यारोलाईनाको पूर्व गर्भनर समेत रहेकी हेलीको राजीनामाले सबैलाई चकित बनाएको छ ।

Loading...

Related News

आप्रवासी प्रवेश रोक्न मेक्सीको सिमामा अमेरिकाले ५२ सय फौज पठाउँदै

एजेन्सी काठमाडौं, १३ कात्तिक । अमेरिकाले मेक्सीको हुँदै अमेरिका छिर्ने आप्रवासीलाई रोक्न ५२ सय फौज परिचालन गर्ने भएको छ ।…

भेट भयो अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको, (हेर्नुहोस भिडियो)

काठमाडौं, २९ जेठ । अन्ततः विश्वलाई नै चकित पार्नेगरी अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम एक आपसमा भेट…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी