चितवन प्रहरीले गर्याे यस्तो नमूना काम

3147 Hits

चितवन, २४ असाेज ।

प्रहरीकाे अनुसन्धान र कारवाहीबारे जनमानसमा विश्वास घट्ने गरि समाचार अाईरहेकाे बेला चितवन प्रहरीले नमूनायाेग्य काम गरेकाे छ । 

माडी नगरपालिकामा भएकाे एक रहस्यमय अपराध घटनामा प्रहरीले गरेकाे अनुसन्धान र प्राप्त सफलता नमूनायाेग्य छ ।

राति बाँस माग्न अाएका अपरिचित व्यक्तिहरूले बेहाेस बनाएर लुटेका गहना र पैसा सहित लुटेरा सार्वजनिक गर्न प्रहरी सफल भएकाेे हाे ।

 

Loading...

Related News

प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ

– दिनेश लिम्बु अरस्तुले आफ्नो प्रसिद्व ग्रन्थ राजतन्त्रबारे ( on King Ship) मा मानिसका गुणहरूबारे विवेचना गर्दै भनेका छन्, ‘एशियालीहरूमा…

मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

काठमाडौँ, २९ असोज  । गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी