निर्मला हत्याकाण्डको प्रतिवेदन : अनुसन्धान टोलीको गम्भीर लापरवाही (पूर्ण पाठसहित)
काठमाडौं, २१ असोज ।
गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड छानवीन आयोगको प्रतिवेदन सार्वजनीक गरेको छ ।
प्रतिवेदन सार्वजनीक गर्न चौतर्फी माग र दबाब आइरहेको बेला गृह मन्त्रालयले आफ्नो आधिकारीक वेवसाइटमा प्रतिवेदनको पूर्ण पाठ नै सार्वजनीक गरेको हो ।
प्रतिवेदनमा अनुसन्धान टोलीले गम्भीर लापरवाही गरेको पाइएकोले निलम्बन गरेर कार्वाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा घटनास्थल, निर्मलाको शवको अवस्था र अनुसन्धान विधि र निश्कर्ष समावेश गरिएको छ ।
हेर्नुहोस पूर्ण पाठ ।
निर्मला_पन्त_हत्या_२०७५।६।४_Corrected_final