निर्मला हत्याकाण्डको प्रतिवेदन : अनुसन्धान टोलीको गम्भीर लापरवाही (पूर्ण पाठसहित)

180 Hits

काठमाडौं, २१ असोज ।
गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड छानवीन आयोगको प्रतिवेदन सार्वजनीक गरेको छ ।


प्रतिवेदन सार्वजनीक गर्न चौतर्फी माग र दबाब आइरहेको बेला गृह मन्त्रालयले आफ्नो आधिकारीक वेवसाइटमा प्रतिवेदनको पूर्ण पाठ नै सार्वजनीक गरेको हो ।
प्रतिवेदनमा अनुसन्धान टोलीले गम्भीर लापरवाही गरेको पाइएकोले निलम्बन गरेर कार्वाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा घटनास्थल, निर्मलाको शवको अवस्था र अनुसन्धान विधि र निश्कर्ष समावेश गरिएको छ ।
हेर्नुहोस पूर्ण पाठ ।

निर्मला_पन्त_हत्या_२०७५।६।४_Corrected_final

 

Loading...

Related News

गृहमन्त्रीले गरे सचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

काठमाडौँ, ५ बैशाख बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत…

गृहकाे अादेश उल्टयाउँदै सर्वाेच्च अदालत, कसरी चल्छ राज्य ?

काठमाडौं , २५ चैत – जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी