कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, मिलाउला त नेविसंघकाे विवाद ?

61 Hits

काठमाडाैं, २१ असाेज ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

समसामयिक राजनीतिक विषयमा छलफल हुने सो बैठकले विधान संशोधन मस्यौदा समितिको प्रगतिबारे जानकारी लिने र भातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउने बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिले नेविसंघको विधान अनुमोदन नगर्न १२ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यातालिका प्रभावित भएको छ । विधानका कारण आगामी कात्तिकमा हुने १२ औं महाधिवेशन पनि अन्योलमा परेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसको विधान मस्यौदा समितिले देशका विभिन्न ७ प्रदेशका १२ ठाउँमा गरेको छलफल र त्यसबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकलाई जानकारी गराइने छ ।

Loading...

Related News

रहेनन् काँग्रेस नेता चक्र बास्ताेला

काठमाडौं, २७ असाेज । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अाज  निधन भएको छ । छ वर्ष देखि थलिएका नेता बास्ताेलाकाे…

नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट

काठमाडौं । नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट लेखेका छन् । नेपाली काँग्रेसको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी