लौ पढौं असोज १९ का प्रमूख समाचारहरु

65 Hits

काठमाडौं, १९ असोज ।
आज २०७५ असोज १९ गते शुक्रबार, ५ अक्टोबर २०१८ । आज प्रधानमन्त्री के पी शर्मा ओली राष्टसंघीय महासभामा भाग लिइ स्वदेश फिर्ता भएको समाचारदेखि कन्चनपुरको बालिका निर्मला पन्तको हत्याकाण्डको विषयमा विद्यार्थी संगठनले प्रहरी महानिरीक्षकको राजीनामा माग गरेपछि नेकपाको विद्यार्थी संगठमा तीव्र विाद भएको समाचार पनि प्राथमीकतामा परेका छन् ।

लौ पढौं आजका प्रमूख समाचारहरु

-१२ दिने विदेश भ्रमण सकेर स्वदेश फर्किए /– ‘अमेरिका भ्रमण अत्यन्त फलदायी’-प्रधानमन्त्री
-स्वदेश फर्किने क्रममा प्रधानमन्त्रीको दाबी– ‘अमेरिका भ्रमण अत्यन्त फलदायी’ प्रधानमन्त्री ओली
-ज्ञानेन्द्रले तिरेनन् ५ करोड कर, जरिवाना मात्रै करोडभन्दा बढी
-श्रम कार्यालय सोल्टीमोडबाट १४ जना बिचौलिया पक्राउ

-पत्रकार भेटमा प्रधानमन्त्री ओलीले भने -ढुक्क हुनुहोस् यो सरकार पाँच वर्ष चल्छ
– ‘असन्तुष्टीहरुको जवाफ काम गरेर दिनु पर्छ २,४ दिन पर्खिनुस्’ : प्रधानमन्त्री ओली
-आर्इओएमको स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

– माधव नेपालसँग २९ सालदेखि घनिष्ठता छ, हाम्रो बारे चिन्ता नलिनुस : प्रधानमन्त्री
– देशभर इन्टरनेट : गत तीन महिनामै २४० वटा टावर निमार्ण, मन्त्री गोकुल बाष्कोटाद्वारा जानकारी
-मोबाइल फोन र सोसल मिडियामा भारतलाई जित्यो नेपालले : पछिल्लो सर्वेक्षण
-७२ प्रतिशत जनताको हातमा मोबाइल, आधा भन्दा बढीसँग स्मार्टफोन

-सरकारले श्रमको मूल्य तोक्यो, प्रति घण्टा ६९ रुपैंया सर्कुलर
-लेखा समितिले सरकारलाई भन्यो : चिनी प्रतिकिलो ६३ रुपैयाँ भन्दा बढ्न नदेऊ
-गोर्खाल्याण्डका विस्थापित खोज्दै भारतीय सुरक्षाकर्मी नेपालमा : स्थानीयको प्रतिकारपछि फिर्ता

-केरूङमा विक्री हुन्छ नेपालका लागि दैनिक सय किलो सुन
-तस्करीको सुन नआएकै कारण बजारमा पर्याप्त सुन भएन /बिगतको सुन मार्केट दुई नम्बरी पुष्टि
-सत्तारुढ दलका विद्यार्थीले मागे आइजीपीको राजीनामा

नेपाल सरकारले नेपाल राजपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा अन्र्तगत न्यूनतम पारिश्रमीक निर्धारण गरी प्रकाशन गरे सँगै कार्यान्वयनका लागि सर्कुलर गरेको छ
-बैंकहरुले सार्वजनिक गर्न थाले नयाँ ब्याजदर, घट्ने सम्भावना न्यून
-नेविसंघको १२ औं महाधिवेशन अनिश्चित बन्दै रातो

-विधान सुझावबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
-ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते, ट्रकमा आगजनी
-सगरमाथा चढ्न नक्कली ‘आरोहणपत्र’ : सेभेन समिट ट्रेक्सका तीन कर्मचारी पक्राउ
-बन्दुक बोकेरदेखि रेललाई पृष्ठभूमि बनाएरसम्म सेल्फी, विश्वभर सेल्फीले नै लियो २५९ को ज्यान

-अखाद्य बस्तु भेटिएपछि गौशालाका २ वटा मिठाई पसल शिलबन्दी
-कोनेपोखरी आगलागी प्रकरण : परिवार भन्छ– घटना नियोजित हो
-मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारको शिकार

-पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण
-सिन्धुलीमा ट्रक दुर्घटना , चालक र सहचालकको मृत्यु
-नेपाली भूभाग लिम्पियाधुरा नेपालको नक्साबाट हराएको भन्दै ग्रेटर नेपालद्वारा खोजी
-पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एडिबीले १८ करोड डलर सहयोग गर्ने

-दैनिक उपभोग्य वस्तुको मुल्य छानबिनका लागि उपसमिति गठन
-बलात्कार घटनामा स्ववियु सभापति शिशिर क्षेत्रीलाई दश वर्ष जेल कैद
-सुस्ताबासीको सकस ‘सरकार भारतले बाटो बन्द गरिदियो, अब कहाँबाट हिँड्ने ? ’
-सिंहदरबार अगाडि गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन
-माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

-चारवटा प्रदेशमा राजधानी छान्न ‘दुईतिहाइ मत पुगेन’
-भारतबाट दशैं मनाउन फर्किनेलाई सीमा क्षेत्रमा लुटिने त्रास, प्रहरीको सक्रियता, लुटपाटमा कमी
-मलेशिया: किशोरको उद्धार गर्न गएका ६ जनाको डुबेर मृत्यु

-खसीबोका, च्यांग्रामा कर नउठाऊ : संघीय मामिला मन्त्रालय
-नेपाली मुद्रा झनै कमजोर, विनिमयदर इतिहासकै उच्च
-प्रधानमन्त्रीको अध्यक्षतामा ‘उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद’ गठन
-इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ पढ्नेले सिधै काम पाउँने
स्रोत : रेडियो नेपाल,बिबिसि, विभिन्न पत्रपत्रिका तथा अनलाइन

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी