नयाँ ठिमी राधे राधेमा सीजीको डिजिटल शोरुम

129 Hits

काठमाडौं, १७ असाेज । भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । यस कम्पनीले सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पु¥याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा बिस्तार गर्दै आएको छ ।

शुक्रबार  कम्पनीले सीजी डिजिटलको नयाँ शोरुम स्थापना राधे राधे नयाँ ठिमीमा गरेको छ । यो कम्पनीको १२ शोरुम हो उक्त शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका थिए । सीजीका उत्पादनमा ग्राहकले देखाएको बिश्वास र चाहनाका कारणले गर्दा कम्पनीले सीजीका आउटलेटहरुको बिस्तार गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का