लौ पढौं असोज १४ का प्रमूख समाचारहरु

68 Hits

काठमाडौं, १४ असोज ।
आज २०७५ साल असोज १४ गते आइतबार तद्नुसार ३० सेप्तेम्बर २०१८ । आज गृहमन्त्री राम बहादुर थापा बादलले बलत्कारीलाई फाँसीको सजायाँ दिने कानुन बनाउन पहल गर्ने दिएको अभिव्यक्तिदेखि प्रधानमन्त्री के पी शर्मा ओली अमेरिकाबाट कोस्टारिका गएको खबर प्राथमीकतामा परेका छन्/

त्यसैगरी काठमाडौंका दुई वटा खाद्य स्टोरमा शीलबन्दी, गुणस्तहीन र ठगीको आरोप र इन्डोनेसियामा भुकम्पपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ३ सय ८० पुगेको समाचार पनि उच्च प्राथमीकतामा रहेका छन् ।

लौ पढौं आजका प्रमूख समाचार शिर्षकहरु :

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री – दसैंमा घर पोत्ने माटो खन्दा ढिस्कोमा पुरिएर एकै घरका तीनको मृत्यु – नवलपरासीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु, ३२ जना घाइते – डा। ओममूर्ति अनिलको सुझाव–वैदेशिक रोजगारीबाट फर्किएपछि मुटु जँचाउनुस्
(शान्ति कूटनीतिका लागि प्रधानमन्त्री ओली अमेरिकाबाट सिधै कोस्टारिकामा

नौबिसे–नागढुङ्गाको जाम कम गर्न वैकल्पिक मार्ग सञ्चालन गरिने – काठमाडौंका दुई वटा खाद्य स्टोरमा शीलबन्दी, गुणस्तहीन र ठगीको आरोप – सामाजिक जागरणको अभियानमा साथ दिऔँः कावा प्रधानमन्त्री पोखरेल – नारायणगढ(बुटवल सडक बिस्तार चाइना स्टेट कन्स्ट्रक्सनले गर्ने

दुई महिनामै ४५ प्रतिशतले बढ्यो व्यापार घाटा, अमेरिकी डलर महँगिनु प्रमुख कारण – माग पूरा नभए आन्दोलन गर्ने अस्थायी शिक्षकको चेतावनी – महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्धको राष्ट्रिय अभियान सुरु – तनाव, रिस, नकारात्मक सोचले मुटु रोग बढ्दो स् विज्ञ

अपराधी र तस्करीलाई कारवाही गर्दा सरकार गिराउने षड्यन्त्र भो स् गृहमन्त्री – दिल्ली दूतावासको आग्रह- ‘कमिसनका लागि बिरामी पठाउनेलाई कारबाही गर’
इन्डोनेसियामा भुकम्पपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ३ सय ८० पुग्यो – बालबालिकामा मोबाइल लत एकप्रकारको नसा जस्तै बन्दै

सुरक्षा रणनीति सार्वजनिक, दशैँका लागि ५०८ प्रहरी परिचालन – निर्मला पन्त हत्या प्रकरणः एसपी बिष्टसँगै आयुश र किरणको पनि डीएनए रिपोर्ट आयो – मलेसियामा १५ लाख भन्दा बढी नेपाली मजदूर पसिना बगाउँदै – महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने

नेपाललाई विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने – अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन – वरपरका चार पुल भत्किँदैमा नाकाबन्दी भोग्ने अवस्थाको अन्त्य गरिन्छ स् परराष्ट्रमन्त्री ज्ञवाली- सुकेटार विमानस्थल सोमबारदेखि खुल्ने

सशस्त्रका महानिरीक्षक खनालले पुर्ख्यौली घरलाई धर्मशाला बनाउने – वार्षिक एक प्रतिशतले गरिबी झार्ने गरी योजना बनाउँदै योजना आयोग – चीनमा बढे एचआईभी सङ्क्रमित र एड्स रोगी

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी