खानेपानी मन्त्री दिल्ली प्रस्थान, स्वच्छता सम्मेलनमा सहभागिता

177 Hits
काठमाडौं ।
खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री त्यस तर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी हुनु हुन्छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् ।
सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन भोलि शनिबार देखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।
Loading...

Related News

मेलम्चीमा सिएममी फर्काउन नमानेपछि खानेपानी सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको जिम्मेवारी लिएको ईटालियन ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउन नचाहने खानेपानी मन्त्रालयका सचिव…

काठमाडौंको खानेपानीको समस्या हल गर्न निकै गम्भीर : खानेपानी मन्त्री

काठमाडौं, १ फागुन । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी