लाै पढाैं असाेज १२ का मुख्य समाचारहरू

156 Hits

काठमाडौं , १२ असाेज-

अाज २०७५ असाेज १२ गते शुक्रबार, तद्नुसार २८ सेप्टेम्बर २०१८ । अाज प्रधानमन्त्री केपि अाेली र नेकपा नेता माधव नेपालकाे अभिव्यक्तिदेखि बैदेशिक राेजगारीमा गएका ५ नेपालिकाे शव अाएकाे खबरहरू प्राथमिकतामा परेका छन् ।

लाै पढाैं अाजका प्रमुख समाचार शिर्षकहरू

-वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएका ५ नेपाली कामदारको शव नेपाल ल्याइयो
-प्रहरी जवान मदन नारायण श्रेष्ठ १३ वर्ष जेल बसेपछि निर्दोष सावित
-सट्टेबाजीका ‘डन नागराजमाथि सम्पत्ति शुद्धीकरणको छानबिन, अकूत सम्पत्ति आर्जन गरेको आशंका
– हाम्रो समाज किन यस्तो ? पाँच महिनामा ११ सय बलात्कारका घटना
-हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन : प्रधानमन्त्री ओली

– ठगी प्रकरण : कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टार अख्तियारको फन्दामा
-खाद्य स्वच्छता तथा गुणस्तर अभियान शुरु
-मेलम्चीको खानेपानी उपत्यका भित्रन अझै २ महिना लाग्ने
-संविधान संशोधनको प्रस्ताव ल्याउन राजपा सांसद महतोको माग
— नेपाललाई भ्रष्टाचारमुक्त देश चाहिएको छ-बरिष्ठ नेता माधव नेपाल
-१ सय ३५ दिन बसेर संघीय संसदको दोश्रो अधिवेशन अन्त्य
-सुन तस्करी प्रकरण : पूर्वडीआईजी निरौला पनि तारेखमा रिहा
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : संचार मन्त्री बाँस्कोटा
-पोखरामा सहकारीबाट ९ लाख चोरी गरेर फरार ३ जना पक्राउ
-विमानस्थल आसपास चंगा उडाउन प्रतिबन्ध, कोरियन एयरको जहाज धागोसहित कोरिया पुग्यो
-दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप
-गुल्मीका मेडिकल मापदण्ड विपरीत सञ्चालन, बिशेषज्ञ डाक्टर ल्याउन रोक
-प्रेस युनियन मोरङमा सामूहिक राजीनामा
-प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता, लगानी र पर्यटनका बारेमा छलफल
-वाइडबडी खरीदबारे अध्ययन गरिने
-अछामको साँफेबगरमा वृद्धभत्ता लुट्न गएका नातिको कुटाइबाट ९० वर्षीया हजुरआमा गम्भीर

-बोरामा बाँधिएको अवस्थामा पोखरामा महिलाको शव फेला, श्रीमान् पक्राउ
-परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तान र बुल्गेरियाका विदेशमन्त्रीसँग भेटवार्ता
-थपिँदैछन् महिला चलचित्र निर्देशक, अधिकांश दोहोरिँदैनन्
–रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न थारु कल्याणकारिणी सभाको माग
-हेटौंडामा पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी